मुस्ताङको स्याउ बजार पठाउन थालियो
gorkhapatraonline.com · Sat Oct 10 08:21:47 GMT 2026

बाढीपहिरो र नदी कटानले १५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खुलेपछि मुस्ताङका बगैँचामा रोकिएको स्याउ बजार पठाउन थालिएको छ ।
दशैँअघि नै बजार पुग्नुपर्ने स्याउ सडक अवरुद्ध हुँदा रोकिएपछि निराश बनेका किसानले बिहीबारदेखि थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका बगैँचाबाट स्याउ टिप्न थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)