प्रदेश प्रमुखद्वारा अधिवेशन आव्हान
hamrakura.com · Thu Apr 11 00:00:00 UTC 2024
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् ।
कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)