आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउत्रफित्र’ मनाउँदै
annapurnapost.com · Thu Apr 11 01:08:19 UTC 2024

काठमाडौं : आज नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै छन्। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर आज ‘ईदउत्रफित्र’ मनाउन लागेका हुन्।
केही मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)