जीतपुरसिमरा गोल्डकप : पुलिस सेमिफाइनलमा
ekantipur.com · Thu Apr 11 01:09:58 UTC 2024
बारा — नेपाल पुलिस क्लब बुधबार जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सिमरा रंगशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लबलाई उसकै मैदानमा स्तब्ध बनायो ।
आयोजकलाई २–१ गोलले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)