मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?

ratopati.com · Mon Jun 08 16:07:05 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे पौडेललाई जानकारी गराएका थिए । त्यस्तै भेटमा समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यबारे पनि संवाद भएको स्रोतले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)