मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

nepalnews.com · Sat Oct 10 08:49:18 GMT 2026

गुल्मी ।पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गए रति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)