खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्जका मेयरलाई फोनमा धम्क्याएको आरोपमा टिकटकर पक्राउ
techpana.com · Sat Aug 30 17:50:56 GMT 2025

काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा वीरगञ्जकी टिकटकर किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री यादवका स्वकीय सचिव र मेयर सिंहको उजुरीका आधारमा विद्युतीय अपराधअन्तर्गत अनुसन्धानका लागि शनिबार वीरगञ्जबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)