मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँ सुनसान, पाटन भरिभराउ

rajdhanidaily.com · Wed May 24 23:25:15 GMT 2023

मुगु । वर्षेनी यार्साटिप्ने सिजनमा मनग्गे आर्थिक जोहो गर्नका लागी जिल्लाको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिका वस्तीका चौध गाउँका स्थानियहरु पाटन तिर लागे पछी गाउँ नै सुनसान भएका छन ।

कार्मारोङ गाउँपालिकाका गाउँ दोल्फु ,चिताई ,मुगु ,किम्री,कार्ति,माग्री, पुअ, रिउस, दाउरा, सेरोग, मह, माग्री लगाएतका गाउँहरुका स्थानिय वासी यार्साको खोजीका लागी जेठको पहिलो साता, गएको शुक्रवार देखी बन क्षेत्र र पाटनमा यार्सासंकलनकालागी घर बाट हिडेपछी युवा,युवती देखी दुधे वालक च्यापेर महिला सहित घरमा ताल्चा ठोकेर लेक तिर लागे पछी गाउँ सुनसान रहेका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)