महाकाली नदीमा सशस्त्र प्रहरीका असई बेपत्ता
kendrabindu.com · Sat Oct 10 08:50:43 GMT 2026

कञ्चनपुर । महाकाली नदीमा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।
नेपाल टेलिकमको तार तान्ने क्रममा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु बेपत्ता भएका हुन् । हाल उनकाे खाेजी कार्य जारी रहेकाे बताइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)