जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु
lokaantar.com

दाङमा जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)