‘गौराघर’मा गौरा भित्र्याइयो
nepalnews.com · Sat Aug 30 18:00:46 GMT 2025

कञ्चनपुर।
भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ । आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाएर ‘गौरादेवी’ लाई घरमा भित्र्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)