मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पताल निर्माण विवादमा झडप, ३५ घाइते

rajdhanidaily.com · Fri Dec 23 23:20:59 GMT 2022

बैतडी । बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा भएको विवादले झडपको रूप सिर्जना भएको छ । झडपका क्रममा ढुंगामुढा हुुँदा ३५ जना स्थानीयबासी घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य छ ।

मेलौली–७ का स्थानीयबासीले केशरपुर स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ शøयाको अस्पाताल बनाउन माग राख्दै आन्दोलन गरेका छन् । उनीहरूले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)