मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

kendrabindu.com · Sat Oct 10 09:06:40 GMT 2026

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ ।

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)