मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नामका कारण विश्वभर भाइरल हुँदै २५ मतान्तरले चुनाव जितेका मेयर

nagariknews.nagariknetwork.com · Sat Oct 10 08:56:22 GMT 2026

पेरुको स्थानीय चुनावमा ४५ वर्षीय हिटलर मुसोलिनी सिमोन फ्लोरेस मेयरमा निर्वाचित भएका छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २५ मतले पछि पार्दै जित हासिल गरेका हुन्। उनको नामका कारण चुनावले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)