मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा ७० वर्षे उमेर हद : दोस्रो तहलाई जोखिम, नयाँ पुस्तालाई अवसर

Ujyaaloonline.com · Mon Sep 20 00:56:35 GMT 2021

काठमाण्डाै - नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्नेछ ।

हिजोको स्थायी कमिटी बैठकमा पेस भएको विधान मस्यौदामा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)