बजेट कार्यान्वयन गर्न पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग अर्थमन्त्रीले गरे छलफल
nepallive.com · Mon Jul 19 16:26:00 GMT 2021
काठमाडाैं- अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयनमा जोड दिन पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गरेका छन्।
साेमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुसँग छलफल गरिएकाे उनले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)