बूढानीलकण्ठमा शुक्रबारदेखि सांस्कृतिक महोत्सव हुने
dcnepal.com · Tue Feb 20 16:03:38 GMT 2024
काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा शुक्रबारदेखि सांस्कृतिक–साहित्यिक महोत्सव हुने भएको छ। नगरभित्रका संस्कृति, रैथाने बाजागाजा, विभिन्न रचना उजागार गर्न र नगरलाई संस्कृतिमय बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)