मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कस्तो रहला आज दिनभरको मौसम ?

nepalipatra.com · Thu Apr 21 05:50:34 GMT 2022

एजेन्सी । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।

दिउँसोः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित क्षणिकहल्का वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)