चिनी निर्यात रोक्ने भारतको तयारी
nepalkhabar.com · Tue May 24 23:39:19 GMT 2022
भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो।
यदि चिनी निर्यात रोके यो पहिलोपटक हुनेछ । मोदी सरकारले बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम उठाउनलागेको हो । निर्यात गर्दा मूल्य काबुबाहिर गएको भारत सरकारको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)