दिल्लीमा ममता बनर्जीसहित विपक्षी नेताहरू धमाधम पक्राउ
ratopati.com · Sat Oct 10 09:45:00 GMT 2026

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारविरुद्ध प्रस्तावित प्रदर्शनका क्रममा प्रहरीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीसहित तृणमूल कांग्रेस (टीएमसी) का सांसदहरूलाई हिरासतमा लिएको छ ।
दिल्ली प्रहरीले विभिन्न स्थानबाट विपक्षी नेता तथा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा जाँच र आवागमनमा कडाइ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)