कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
lokaantar.com

कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)