मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री खनालद्वारा इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई

news24nepal.tv · Sun May 22 18:30:40 GMT 2022

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा जिल्लाका १०वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)