मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पीएसजीलाई हरायो

Ujyaaloonline.com · Thu Nov 25 00:58:13 GMT 2021

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ ।

पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले हराएको हो । पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गरी बराबरी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)