मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीलाई योगेशको आग्रह− हतारमा निर्णय गरी फुर्सदमा पछुताउने नहोस्

setopati.com · Sat Oct 10 09:59:34 GMT 2026

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउँदै ४० वर्षमुनिका युवाहरूलाई नेतृत्वमा विशेष स्थान दिन, भूगोल र समुदायको सन्तुलन मिलाउन तथा हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने स्थिति नल्याउन आग्रह गरेका छन्।

शनिबार जारी स्थायी कमिटी बैठकमा विशेष काम परेकाले उपस्थित हुन नसकेपछि उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीसमक्ष आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)