एसईई–२०७८ : लब्धाङ्कपत्र प्रमाणीकरणबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने तयारी
newsofnepal.com · Fri Feb 11 00:46:49 GMT 2022
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र प्रमाणीकरण मात्र गर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)