बालेन्द्रसँग एकताको प्रस्ताव रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन
ekantipur.com · Sun Dec 28 18:15:32 GMT 2025

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग एकता गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आइतबार बसेको विशेष बैठकले रास्वपा र शाहबीचको बृहत् एकतासम्बन्धी सहमतिबारे छलफल गरेर अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)