आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल पक्राउ
annapurnapost.com · Sat Oct 10 10:05:10 GMT 2026

काठमाडौं : आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
केजरीवाल आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूसहित जन्तरमन्तरतर्फ प्रदर्शन गरिरहेका बेला प्रहरीले उनलाई हिरासतमा लिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर लैजाँदै गरेको दृश्य भिडियोमा समेत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)