ममता बनर्जी र अरविन्द केजरीवाल दिल्ली प्रहरीद्वारा पक्राउ
canadanepal.com · Sat Oct 10 10:06:30 GMT 2026

काठमाडौं - भारतको पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रहरीले हिरासतमा लिएको छ ।
कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा हुने भनिएको प्रदर्शनका क्रममा दिल्ली प्रहरीले बनर्जी र केजरीवाललाई हिरासतमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)