मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु
nepalnews.com · Sat Oct 10 10:14:07 GMT 2026
म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ ।
प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)