साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी
ratopati.com · Sat Oct 10 10:13:18 GMT 2026

साउदी अरब । यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी समूहका लडाकु र सैन्य क्षमताहरूलाई लक्षित गरी कारबाही गरिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)