विश्वकप लिग २ यात्रामा नेपाललाई अन्तिम अवसर
ekantipur.com · Sat Oct 10 10:10:26 GMT 2026
विश्वकप लिग २ यात्रामा नेपाललाई अन्तिम अवसर
नेपालले आइतबार क्यानडासँग खेल्दै छ । नेपालले यस शृंखलामा क्यानडा र ओमानसँग गरी दुई–दुई गरी चार खेल खेल्नेछ । यसमध्ये तीन खेलमा विजय हात पारे नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)