‘लौरो’ चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आयोगको आग्रह
Ujyaaloonline.com · Sat Sep 24 00:59:54 GMT 2022
काठमाण्डाै - निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आग्रह गरेको छ।
आयोगले दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने पनि स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)