मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईँलाई पक्राउ गराएर भारतले दिन खोजेको सन्देश के हो?

barnanmedia.com · Fri Apr 11 22:06:22 GMT 2025

पछिल्लो पटक नेपालमा राजतन्त्र पुनस्र्थापना हुने, नहुनेको चासो जति काठमाडौंमा थिएन, त्योभन्दा बढी दिल्लीमा चासो थियो। गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहकोे भिडियो वक्तव्य र त्यसपछि विकसित घटनाक्रमलाई भारतीय मिडियाले निकै महत्वका साथ स्थान दिए।

२५ फागुनमा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदा भएको स्वागतलाई नेपालमा राजतन्त्र फर्किनै लागेको संकेतका रुपमा प्रचार गरियो। अझ त्यो र्यालीमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो पनि पाइएपछि भारतीय मिडिया मात्र होइन, सत्तारुढ दल भाजपाका नेता, कार्यकर्ता अझ उत्साहित भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)