तहव्वुर राणालाई भारत सुपुर्दगी गरिएकोमा अमेरिकी विदेशमन्त्रीले भने- 'म खुसी छु कि त्यो दिन आएको छ'
barnanmedia.com · Fri Apr 11 22:08:59 GMT 2025

मुम्बई आक्रमणका आरोपी तहव्वुर हुसेन राणालाई अमेरिकाले बिहीबार साँझ भारत सुपुर्दगी गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले X मा एक पोस्टमा भने: म खुसी छु कि त्यो दिन आएको छ। उनले लेखेका छन्, "हामीले २००८ को मुम्बई आतंकवादी हमलाको षड्यन्त्र रचेको आरोपमा मुद्दा चलाउन तहव्वुर हुसेन राणालाई भारत सुपुर्दगी गरेका छौं।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)