चीनमा मानिसहरूलाई घरबाट बाहिर निस्कन किन निषेध गरिएको थियो?
barnanmedia.com · Fri Apr 11 22:04:43 GMT 2025

उत्तरी चीनका मानिसहरूलाई तीव्र हावाको चेतावनीको कारणले गर्दा चाँडै घर फर्कन भनिएको छ। साथै, विद्यालयहरूमा कक्षाहरू पनि स्थगित गरिएको छ। बाहिरी कार्यक्रमहरू पनि रद्द गरिएका छन्।
लाखौं मानिसहरूलाई घर भित्रै बस्न आग्रह गरिएको छ। धेरै राज्य सञ्चारमाध्यमहरूले हावा यति तीव्र छ कि ५० किलोग्रामभन्दा कम तौल भएका मानिसहरूलाई "सजिलै उडाएर लैजान" सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)