एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत, काे-काे(सूचिसहित)
reportersnepal.com · Sat Oct 10 10:16:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)