कोशी प्रदेशबाट ६५६ खेलाडी सहभागी हुने, स्वर्ण विजेतालाई दुई लाख पुरस्कारको घोषणा
gorkhapatraonline.com · Sat Oct 10 10:26:12 GMT 2026
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ६५६ जना खेलाडी पठाउने गरी प्रक्रिया सुरु गरेको छ ।
प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका ९ हजार ३१० खेलाडीबाट उत्कृष्ट ६५६ जना खेलाडी छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो । कोशी प्रदेशबाट ३४४ पुरुष र ३१२ महिला खेलाडीहरू सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)