मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा, प्रतिद्वन्द्वी आज तय हुने

lokaantar.com · Thu Nov 16 00:19:12 GMT 2023

न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)