सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
barnanmedia.com · Fri Apr 11 22:29:46 GMT 2025

सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीले सवारी साधनको चाबी खोस्नु वा त्यस्तो सवारी साधनलाई नियन्त्रणमा लिनु ठिक हो कि होइन भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ ।
पछिल्लो समय न्यायालयले यसबारे कानुनी व्याख्या गरिदिएको छ । उच्च अदालत पाटनले गत माघ ६ गते गरेको एउटा फैसलाको हालै पूर्णपाठ सार्वजनिक भएको छ, जसमा अदालतले ट्राफिक प्रहरीको क्षेत्राधिकारबारे व्याख्या गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)