मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ : कुलमान घिसिङ

nagariknews.nagariknetwork.com · Sat Oct 10 10:34:05 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिएका छन्।

आउँदो विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा काठमाडौं महानगरपालिका–१७, खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)