मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टीद्वारा विभिन्न विशेष समिति गठन

ratopati.com · Sat Oct 10 10:42:52 GMT 2026

काठमाडौँ । जनमत पार्टीले विशेष समिति गठन गर्दै समितिका पदाधिकारीहरूसमेत चयन गरेको छ।

दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले उक्त विशेष समिति गठन गरेको पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)