‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने गरी सफा राख्नुपर्छ’
gorkhapatraonline.com · Sat Oct 10 10:41:39 GMT 2026

ज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्नेगरी सफा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
आउँदो विजयादशमी, दीपावली, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा काठमाडौँ महानगरपालिका–१७, खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)