मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको वडा र पालिका अधिवेशनको मिति तय, मंसिर पहिलो साता राष्ट्रिय भेला

lokaantar.com

नेकपा एमाले स्थायी कमिटीको प्रथम बैठकले वडा र पालिका तहका कमिटीको अधिवेशनको मिति तय गर्दै आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीका अधिवेशन तथा राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको एमालेले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)