मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असफल कार्यक्रम दोहोरियो

karobardaily.com · Mon May 31 00:49:42 GMT 2021

अघिल्ला आर्थिक वर्षमा कार्यान्वयन गर्न नसकेर असफल भएका कार्यक्रमलाई चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पुनः समावेश गरिएको छ ।

सरकारले चालु आवमा नै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारी सेवामा कार्यरत ४० हजार करार तथा अस्थाई कर्मचारीलाई आवद्ध गराउने गरी बजेटमा समावेश गरेको कार्यक्रम अझै कार्यान्वयनमा आएको छैन । ११ महिनासम्म कार्यान्वयन गर्न नसकेको कार्यक्रमको दायरालाई बढाएर सरकारले पुनः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडैलले आगामी आव २०७८-०८९ मा प्राथमिकतामा राखेर कार्यक्रम तयार पारेको बजेट वक्तव्यमा ६० हजार श्रकिकलाई सामाजिक सुरक्षामा राख्ने घोषणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)