मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु

barnanmedia.com · Fri Apr 11 23:03:24 GMT 2025

काठमाडौँ, ३० चैत : चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ।

हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दासलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे गोली लागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)