सन्दीपविरुद्ध तेस्रोपटक म्याद थप
nayapatrikadaily.com · Wed Oct 19 00:12:00 GMT 2022
यसअघि दुईपटक गरी १२ दिनको म्याद थप भए पनि सन्दीपमाथि अनुसन्धान बाँकी रहेकाले पुनः थप्ने निर्णय भएको प्रहरीको भनाइ
बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बुधबार प्रहरीले तेस्रोपटक म्याद थप्दै छ । थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी थप सात दिन म्याद थप्ने निर्णयमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)