माओवादीले ‘प्रचण्ड पथ’ त्याग्नु गम्भीर गल्ती अर्थमन्त्री शर्मा
farakdhar.com · Wed Dec 15 15:43:30 GMT 2021
अर्थमन्त्री जनार्दन शर्माले माओवादीले ‘प्रचण्ड पथ’ त्याग्नु गल्ती भएको बताएका छन् । बुधबार पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्ड पथ त्याग्दा सबैजना ‘तितरबितर’ भएको बताए ।
यसअघि पनि मन्त्री शर्माले प्रचण्ड पथ त्याग्नु आफूहरूको गल्ती भएको बताउँदै आएका छन् । प्रचण्ड पथले माओवादीलाई एक ढिक्का बनाएर राखेको उनले बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)