मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा १३ केन्द्रीय सदस्य मनोनित , रिक्त जिल्ला अध्यक्ष चयन गर्न सम्बन्धित कमिटीलाई निर्देशन

bishowkhabar.com · Sat Oct 10 11:23:44 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको शनिबार बसेको बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)