अधिवेशनको पूर्वसन्ध्यामा सप्तरी एमालेमा विवाद
rajdhanidaily.com · Fri Apr 11 23:22:49 GMT 2025

राजविराज । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमाले सप्तरीमा विवाद उत्पन्न भएको छ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशन चैत ३० गते शनिबारदेखी सुरु हुने कार्यतालिका रहेको छ ।
छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत असन्तुष्टि व्यक्त
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)