एमाले केन्द्रीय सदस्यमा १३ जना मनोनीत, मंसिर पहिलो साता राष्ट्रिय भेला
rajdhanidaily.com · Sat Oct 10 11:38:10 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले ७ निर्णयसहित १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
मनोनीत हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)